अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको पहिलो ठूलो सफलता, जर्जियाबाट सिनेटर ओसोफ विजयी
newsofnepal.com · Wed Nov 04 01:58:22 UTC 2026

काठमाडौं ।
अमेरिकी मध्यावधि निर्वाचन २०२६ मा डेमोक्र्याटिक पार्टीले पहिलो ठूलो सफलता हासिल गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अमेरिकाको महत्त्वपूर्ण राजनीतिक प्रतिस्पर्धास्थल मानिने जर्जिया राज्यबाट डेमोक्र्याटिक पार्टीका बहालवाला सिनेटर जोन ओसोफ विजयी भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)