प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
clickmandu.com · Wed Nov 04 02:06:19 UTC 2026

एजेन्सी । विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो ।
अध्ययनमा सन् १९७० देखि २०१५ सम्म पृथ्वीको तापक्रम प्रतिदशक औसत ०.२ डिग्री सेल्सियसभन्दा केही कम दरले बढेको उल्लेख छ । तर पछिल्लो दशकमा यो दर बढेर करिब ०.३५ डिग्री सेल्सियस पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)