मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिसोयाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहोस् यी ‘इन्डोर प्लान्ट’

bishowkhabar.com · Wed Nov 04 02:12:02 UTC 2026

काठमाडौं – चिसोयामवाट राहत दिलाए पनि घरभित्र ओसिलोपन र दुर्गन्धजस्ता समस्या निम्त्याउने गर्छ । हावामा हुने चिस्यानका कारण कोठा, दराज, ओछ्यान र भित्ताहरूमा ओस जम्मा हुन्छ। यसले गर्दा घरभित्र गुम्सिएको वा नराम्रो गन्ध आउन थाल्छ। समयमै यसको समाधान गरिएन भने घरको वातावरण बिग्रनुका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्छ। यस्तो अवस्थामा केही विशेष प्रकारका बिरुवा ९इन्डोर प्लान्ट० को प्रयोग गरी घरलाई ताजा र स्वच्छ राख्न सकिन्छ।

जाडोको समयमा हावा अत्यधिक आर्द्र हुने भएकाले कोठामा ओसिलोपन र दुर्गन्ध बढ्छ। यो समस्या समाधानका लागि पिस लिली, स्नेक प्लान्ट, स्पाइडर प्लान्ट र बोस्टन फर्न उत्कृष्ट विकल्प हुन्। यी बिरुवाले हावाबाट ओसिलोपन सोसेर घरभित्र ढुसी बढ्न दिँदैनन् र प्राकृतिक रूपमा हावा शुद्ध बनाउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)