मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

ratopati.com · Wed Nov 04 02:18:14 UTC 2026

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजको आजकाे थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, सानो गोलभेँडा ३० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)