मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचन : नतिजा आउन थालेसँगै डेमोक्र्याटहरूका लागि बलियो सुरुवात

annapurnapost.com · Wed Nov 04 02:14:57 UTC 2026

न्यूयोर्क : अमेरिकामा भएको मध्यावधि निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। अमेरिकी मध्यावधि चुनावमा मतगणन भइरहँदा कंग्रेसमा नियन्त्रण कायम गर्ने दौडमा डेमोक्रेटिक पार्टीले बलियो सुरुवात गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रिपब्लिकन पार्टीबाट प्रतिनिधि सभाको नियन्त्रण खोस्न डेमोक्र्याटहरूलाई ३ सिटको आवश्यकता छ भने सिनेटको नियन्त्रण लिन थप ३ सिटको जित आवश्यक छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)