मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२१ वर्षपछि पहिलोपटक मेस्सीबिनै अर्जेन्टिनाको टोली घोषणा

barnanmedia.com · Wed Nov 04 02:17:40 UTC 2026

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले २१ वर्षपछि पहिलोपटक लियोनेल मेस्सीको नामबिनै टोली घोषणा गरेको छ।

आगामी मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक लियोनेल स्कालोनीले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा मेस्सी अटाएका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)