भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा दोब्बर राजश्व संकलन
dcnepal.com · Wed Nov 04 02:35:51 UTC 2026

ताप्लेजुङ । भूमि प्रशासन कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षको तुलनामा चालु आवमा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले गत आव २०८२-०८३ को तुलना यस आर्थिक वर्षको तीन महिनामा दोब्बर बढी राजश्व संकलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)