मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल

ajakoartha.com · Wed Nov 04 02:27:00 UTC 2026

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्या र खेलकुदमा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)