मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पढाइसँगै फूलखेती : रामपुर क्याम्पसका विद्यार्थीले उत्पादन गरे सयपत्री फूल

ratopati.com · Wed Nov 04 02:42:16 UTC 2026

मकवानपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), रामपुरका विद्यार्थीले तिहारलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेका छन् ।

किताबी ज्ञानलाई व्यवहारमा उतार्दै पढाइसँगै आत्मनिर्भर बन्ने उद्देश्यले सयपत्री फूलको व्यावसायिक खेती गरेका उनीहरूले एक चरण बिक्री गरिसकेका छन् भने दोस्रो चरणमा बेच्ने तयारी गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)