आज दुई ओटा संसदीय समितिको बैठक बस्दै
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। आज संसद्का दुई ओटा महत्त्वपूर्ण समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार विभिन्न समसामयिक विषय र विधेयकमाथि छलफल गर्न आज समितिहरूको बैठक डाकिएको हो।
मध्यान्ह १२ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा 'मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३' का सम्बन्धमा विभिन्न सरोकारवालाहरूसँग विस्तृत छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)