मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा प्रारम्भिक नतिजामा डेमोक्रेट अगाडी, ट्रम्पलाई नोक्सान

kharibot.com · Wed Nov 04 02:45:00 UTC 2026

काठमाडौँ । अमेरिकाका विभिन्न राज्यमा मतदान सकिएसँगै मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मतगणनामा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा अग्रता लिएको छ भने सिनेटमा दुवै दलबीच प्रतिस्पर्धा जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)