मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रारामा अलपत्र परेका १२ पर्यटकको सेनाद्वारा उद्धार

gorkhapatraonline.com · Wed Nov 04 02:43:18 UTC 2026

रारा ताल भ्रमणका लागि आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराले उद्धार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)