अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित
nagariknews.nagariknetwork.com · Wed Nov 04 02:48:55 UTC 2026

अमेरिकामा २०२६ को मध्यावधि चुनावको मतगणना जारी रहँदा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभा र सिनेटमा उत्साहजनक सुरुवात गरेको छ।
एपीका अनुसार प्रतिनिधि सभाका ४३५ सिटमध्ये १३२ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्र्याटले ८५ सिट जितेका छन् भने १११ सिटमा अग्रता लिएका छन्। रिपब्लिकनले ४७ सिट जितेका छन् भने ७४ सिटमा अगाडि छन्। सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)