मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिवपुरीको जंगलमा थरीथरीका पुतली (तस्बिरहरू)

ratopati.com · Wed Nov 04 02:56:08 UTC 2026

काठमाडौँ । काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने थरीथरीका पुतली ।

निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने ६३० मध्ये शिवपुरीमा १२४ प्रजातिका पुतली पाइन्छन् । हरियाली वन, शान्त वातावरण र मनोरम पदमार्गका कारण शिवपुरी हाइकिङ तथा प्रकृति अवलोकनका लागि लोकप्रिय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)