मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दाङमा व्यावसायिक सयपत्री फूलखेती फस्टाउँदै, स्थानीय उत्पादनमै बढ्दो आकर्षण

bishowkhabar.com · Wed Nov 04 02:57:52 UTC 2026

काठमाडौं – तिहार तथा दीपावलीलाई लक्षित गर्दै दाङमा व्यावसायिक सयपत्री फूलखेती गर्ने किसानको संख्या बढ्न थालेको छ। व्यक्तिगत प्रयासदेखि कृषि समूह, सहकारी र व्यावसायिक फार्मसम्मले फूलखेतीलाई आम्दानीको स्रोत बनाउँदै लगेका छन् ।

कलाकारिता क्षेत्रमा स्थापित दाङको तुलसीपुरका प्रेम विवश घर्तीले पनि कृषि क्षेत्रमा जोडिने उद्देश्यले सयपत्री फूलखेती सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ स्थित जिनुवागाउँमा उनले अन्य चार जनासँगको साझेदारीमा सामूहिक रूपमा फूलखेती गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)