मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद तोसिमा कार्कीले मन्त्रीलाई पुराना नारा सम्झाउदै भनिन, ‘गोविन्द केसीको जीवन बचाउनु’

kendrabindu.com · Wed Nov 04 02:58:24 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) नेतृ तोसिमा कार्कीले आफ्नै पार्टीको सरकार र सरकारमा सहभागी ३ मन्त्रीलाई विगतमा लगाइएको नारा स्मरण गराएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेकी छन् । विगतमा लगाइएको नारा सम्झाउँदै उनले सरकारमा सहभागी ३ मन्त्रीलाई ट्याग गरेर स्मरण गराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)