प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
nepalviews.com · Wed Nov 04 03:01:36 UTC 2026

काठमाडौं । विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ। सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो।
अध्ययनमा सन् १९७० देखि २०१५ सम्म पृथ्वीको तापक्रम प्रतिदशक औसत ०.२ डिग्री सेल्सियसभन्दा केही कम दरले बढेको उल्लेख छ। तर पछिल्लो दशकमा यो दर बढेर करिब ०.३५ डिग्री सेल्सियस पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)