मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
deshsanchar.com · Wed Nov 04 01:49:18 UTC 2026

मनाङ – अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)