कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् आजको मूल्यसूची
arthadabali.com · Wed Nov 04 03:02:42 UTC 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकेजी औसत ६५ रुपैयाँ र भारतीय ठूलो गोलभेँडा पनि ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)