लुम्बिनीको बृहत्तर विकास गर्ने जिम्मेवारीसहित इञ्जिनियर पाण्डेय सदस्य सचिवमा नियुक्त
gorkhapatraonline.com · Wed Nov 04 03:01:40 UTC 2026

सरकारले रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरको छ । पाण्डेय रुपन्देहीको मणिग्राम निवासी हुनुहुन्छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मणिग्राम निवासी ३६ वर्षीय युवा इञ्जिनियर पाण्डेयलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)