च्याउ खेतीबाट धानेकी छन् घर व्यवहार र दुई छोराको पढाइ खर्च
setopati.com · Wed Nov 04 03:12:39 UTC 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन्।
२०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)