मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : युनाइटेडले उल्टायो दुई गोलको अग्रता, बार्सिलोना र बायर्नको पनि प्रभावशाली जित

setopati.com · Wed Nov 04 03:14:00 UTC 2026

यूईएफए च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत मंगलबार राति भएका खेलमा बार्सिलोना र बायर्न म्युनिखले प्रभावशाली जित निकालेका छन्।

म्यानचेस्टर युनाइटेडले भने दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इटालियन क्लब रोमामाथि रोमाञ्चक जित दर्ता गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)