पुष्प व्यवसाय प्रवर्द्धन गर्न इलाममा गोदावरी प्रदर्शनी
gorkhapatraonline.com · Wed Nov 04 03:22:18 UTC 2026

फूलखेती तथा पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले इलाममा पहिलोपटक आजदेखि प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ आयोजना हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, इलामको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म इलाम नगरपालिका–७ स्थित चोक बजार नजिकै प्रदर्शनी मेला सञ्चालन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)