मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटको बहुमत आउने सीबीएस र सीएनएनको प्रक्षेपण

baahrakhari.com · Wed Nov 04 03:22:49 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सीबीएस, सीएनएनलगायत सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् ।

सीबीएस का अनुसार, डेमोक्रेटहरूले कम्तीमा २१८ सिट जित्ने अनुमान छ भने रिपब्लिकनहरूले कम्तीमा १६० सिट जित्ने प्रक्षेपण गरिएको छ । डेमोक्रेटहरूले दक्षिण क्यारोलाइनामा पनि सिनेट सिट जित्दै रिपब्लिकनबाट दोस्रो सिट खोसेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)