डेभिड मिलर काठमाडौँमा, कर्णाली याक्सबाट खेल्ने
ratopati.com · Wed Nov 04 03:37:39 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सहभागिता जनाउन साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौँ आइपुगेका छन् ।
उनले कर्णाली याक्सबाट एनपीएल खेल्नेछन्। कर्णालीले अव शुक्रबार सुदूरपश्चिम रोयल्सको सामना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)