मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपका विभिन्न देशमा उडिरहेका सात विमानमा एकै दिन बमको धम्की

setopati.com · Wed Nov 04 03:40:00 UTC 2026

युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानमा बम राखिएको सूचनापश्चात सुरक्षा जाँच गरिएको छ।

मंगलबार विभिन्न देशमा उडिरहेका विभिन्न एयरलाइन्सका सात वटा जहाजमा बम राखिएको भन्ने सूचना प्रवाह भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)