कालीमाटीमा फलफूलको मूल्य सार्वजनिक,स्याउदेखि अनारसम्म कति?
himalpress.com · Wed Nov 04 03:41:14 UTC 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार बजारमा स्याउ, अनार, केरा, सुन्तला, कागतीलगायत फलफूलको मूल्य निर्धारण गरिएको छ।
आज फुजी स्याउको औसत थोक मूल्य प्रतिकिलो ३२५ रुपैयाँ कायम भएको छ। जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २२५ रुपैयाँमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)