सेयर बजारमा तीन दिन उकालो लागेको जलविद्युत क्षेत्र फेरि किन लाग्यो ओरालो?
setopati.com · Wed Nov 04 03:54:25 UTC 2026

करिब तीन साता सामान्य उतारचढावसहित अघि बढेको सेयर बजारको जलविद्युत समूहमा गत साता एकाएक वृद्धि देखियो।
लगातार तीन कारोबार दिनमा जलविद्युत समूहको सूचक करिब १४८ अंक बढ्यो। तर त्यसपछिका दुई कारोबार दिनमा ६१ अंकभन्दा बढी घट्यो। मंगलबार केही सुधार भए पनि समूहको सूचक अघिल्लो साताको उच्च बिन्दुमा फर्किन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)