मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसूर मुद्दामा संलग्न रहेको आरोपमा बागमती प्रदेशका पूर्वमुख्यसचिवका बानियाका छोरा पक्राउ

clickmandu.com · Wed Nov 04 03:58:01 UTC 2026

काठमाडौं । बैंकिङ कसूर मुद्दामा संलग्न रहेको आरोपमा मकवानपुरका दिक्षान्त बानिया पक्राउ परेका छन् । उनी बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा हुन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १८ बस्ने बानियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४, भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)