मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दुईदिने भिटामिन ‘ए’ कार्यक्रम

annapurnapost.com · Wed Nov 04 03:33:30 UTC 2026

काठमाडौं : लायन्स क्लब अफ काठमाडौं निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँग सहकार्य गरेर दुईदिने भिटामिन ‘ए’ कार्यक्रम आयोजना गरेको छ।

नेपाल सरकारद्वारा कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँगको सहकार्यमा सहभागिता जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)