कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर
onlinekhabar.com · Wed Nov 04 03:56:56 UTC 2026
१८ कात्तिक, काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)