मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित

barnanmedia.com · Wed Nov 04 04:13:06 UTC 2026

काठमाडौं । यूरोपा लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे ।

यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने फायनउडमाथि ३–० ले विजयी रह्यो । बार्सिलोना पनि एस्टन भिल्लामाथि ३–० को जित रच्न सफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)