काठमाडौं आइपुगे भारतीय विदेश सचिव
kendrabindu.com · Wed Nov 04 04:27:10 UTC 2026

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो । स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)