मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे

annapurnapost.com · Wed Nov 04 04:10:48 UTC 2026

काठमाडौं :

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान उनी नेपाल आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)