मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीबाट खेल्न डेविड मिलर आइपुगे नेपाल 

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)