मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अबुधाबीमा अमेरिका-रुस-युक्रेनबीच त्रिपक्षीय वार्ता हुने

kendrabindu.com · Wed Nov 04 04:38:21 UTC 2026

अबुधाबी । अमेरिकाले रसिया–युक्रेन युद्ध अन्त्यका विषयमा अबुधाबीमा त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ । नोभेम्बर १० र ११ मा हुने यस छलफलमा युक्रेन र रुसको प्रतिनिधिमण्डल एउटै टेबुलमा बस्नेछन् । वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन् ।

लामो समयदेखि जारी यो द्वन्द्वमा जाडो याम सुरु हुनुअघि नै कूटनीतिक सफलता हासिल गर्ने प्रयास अमेरिकी मध्यस्थकर्ताहरुले गरिरहेका छन् । यसअघि इरान युद्ध सुरु हुनअघि गत फेब्रुअरीमा अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता भएको थियो । तर उक्त वार्ता सफल हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)