मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

canadanepal.com · Wed Nov 04 04:37:25 UTC 2026

काठमाडौं - कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)