मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काठमाडौं आइपुगे  भारतीय विदेश सचिव विक्रम मिस्री

nepalviews.com · Wed Nov 04 04:44:41 UTC 2026

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाडौँ आइपुगेका छन्। केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेश सचिव मिस्रीले आजैदेखि विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटहरू सुरु गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको यस भ्रमणका क्रममा विदेश सचिव मिस्रीले उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)