मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल आइपुगे डेभिड मिलर

clickmandu.com · Wed Nov 04 04:48:55 UTC 2026

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)