कांग्रेसमा समानन्तर अधिवेशन : देउवा पक्षको २६ जिल्लामा नेतृत्व चयन
kendrabindu.com · Wed Nov 04 04:50:50 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। देउवा पक्षले आगामी मंसिर २१–२३ मा गर्न लागेको १५औं महाधिवेशन अन्तगर्तत २६ जिल्लाको अधिवेशन सम्पन्न भएको जनाएको छ।
जसमा संखुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रूकुम पश्चिममा नन्दबहादुर विष्ट, दाङमा गोपालराज शर्मा र कालिकोटमा नगेन्द्र विष्ट सभापति भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)