अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट महिलाहरूको ऐतिहासिक छलाङ
ratopati.com · Wed Nov 04 04:52:28 UTC 2026

टेक्सस । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका महिला उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । टेक्सस, ओहायो र साउथ क्यारोलिना राज्यमा महिला उम्मेदवारहरू विजयको नजिक पुगेका हुन् ।
यससँगै अमेरिकी राजनीतिक इतिहासमा पहिलोपटक विभिन्न महत्त्वपूर्ण पदमा महिलाको प्रतिनिधित्व स्थापित हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)