मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्योदयमा भूमि प्रशासन सेवा सुरु

gorkhapatraonline.com · Wed Nov 04 04:53:37 UTC 2026

इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन तथा मालपोत सेवा सुरु भएको छ ।

नगरपालिकामै सेवा सञ्चालनमा आएसँगै सूर्योदय क्षेत्रका नागरिकले जग्गा सम्बन्धी सेवा लिन अब सदरमुकाम इलाम बजार धाउनुपर्ने बाध्यता हटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)