एनपीएल खेल्न दक्षिण अफ्रिकी ब्याटर डेविड मिलर काठमाडौंमा
nepalwatch.com · Wed Nov 04 04:57:36 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर बुधबार बिहान काठमाडौं आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्धित भएका ३७ वर्षीय मिलरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)