मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यादेवी भण्डारीले आज प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशन उद्घाटन गर्ने

reportersnepal.com · Wed Nov 04 04:33:29 UTC 2026

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्ने भएकी छन्।

मञ्चको दोस्रो अधिवेशनअन्तर्गत उद्घाटन समारोह आज बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)