मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज विश्राम, भोलि दुई खेल हुँदै

kalakarmi.com · Wed Nov 04 04:46:47 UTC 2026

काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिका अनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)