कालीमाटी बजारमा कुन तरकारी र फलफूलको मूल्य कति ? यस्तो छ आजको भाउ
halokhabar.com · Wed Nov 04 04:54:00 UTC 2026

×
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी, फलफूल, च्याउ, माछा तथा अन्य कृषि उपजको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार बजारमा विभिन्न कृषि उपजको मूल्यमा ठूलो अन्तर देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)