मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल आइपुगे डेविड मिलर, कर्णाली याक्सबाट एनपीएल खेल्ने

nepalviews.com · Wed Nov 04 05:11:07 UTC 2026

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)