मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत

ratopati.com · Wed Nov 04 05:16:21 UTC 2026

न्युयोर्क । अमेरिकाको स मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत सुनिश्चित गरेको छ ।

आयोवा राज्यमा अप्रत्याशित जित हासिल गरेसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा आफ्नो नियन्त्रण स्थापित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)