मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा रिपब्लिकनको पकड तोड्दै डेमोक्र्याटले जित्यो सिनेट, प्रतिनिधिसभामा पनि बहुमत नजिक

setopati.com · Wed Nov 04 05:07:00 UTC 2026

अमेरिकी मध्यावधि निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले सिनेटको नियन्त्रण आफ्नो हातमा लिएको छ।

रिपब्लिकनले बलियो पकड बनाएका राज्यहरूमा समेत लगातार जित निकाल्दै डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत पुर्‍याएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)