अमेरिकी ममध्यावधि चुनावमा कंग्रेसका दुवै सदनमा डेमोक्रेटको पकड बलियो, ट्रम्प र रिपब्लिकन पार्टीलाई ठूलो धक्का
dcnepal.com · Wed Nov 04 05:23:38 UTC 2026

वासिंटन। संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले सत्तासिन रिपब्लिकन पार्टीविरुद्ध शानदार प्रदर्शन गर्दै अमेरिकी कङ्ग्रेसका दुवै सदन-प्रतिनिधिसभा र सिनेटमा आफ्नो नियन्त्रण कायम गर्ने सम्भावनालाई अत्यन्त बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)